शुक्रबार, साउन १५, २०८३

‘बी’ डिभिजन लिग विजेताले ८ लाख पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगको विजेताले ८ लाख पाउने भएको छ । भोली (शुक्रबार)बाट सुरु हुने प्रतियोगिताको विजेताले ८ लाख पाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको हो ।

त्यस्तै उपविजेताले ५ लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टिमले २ लाख पाउनेछन् । रेलिगेशन बिनाको ‘बी’ डिभिजन लिगमा १२ टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमामा सञ्चालन हुनेछ । 

दुई समुह विभाजन गरी अञ्चालन गरिने लिगका अन्तिममा रहने टिमले १-१ ऋण अंक बोक्ने लिग निर्देशक सञ्जिव मिश्रले बताइएको छ । साथै अन्तिममा रहने टिमको तयारी खर्चबाट ५० हजार कटाउने समेत संयोजक मिश्रको बताए । 

एन्फाले बी डिभिजन क्लबलाई लिगको तयारी खर्च बापत ७-७ लाख रुपैयाँ दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।