सिन्धुली – मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिकलमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
दुर्घटना परि छ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४