शुक्रबार, साउन १५, २०८३

देशभरका शिक्षण संस्था ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हडतालका कारण आज देशभरका शिक्षण संस्था ठप्प भएका छन्। संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरेको विरोधमा क्रान्तिकारीले शैक्षिक संस्था बन्द गरेको हो।

विद्यालय र क्याम्पस बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएका छन्। राजधानीलगायतका विभिन्न स्कुल कलेजमा पठपाठन हुन सकेको छैन। कोषाध्यक्ष विश्वकर्मा माघ १७ गते विराटनगरबाट पक्राउ परेका थिए। क्रान्तिकारीले उनको बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।