बुधबार, चैत २५, २०८२

लिभरपुललाई पछि पार्दै सिटी लिगको शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा म्मयानचेस्टर सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई पराजित गर्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

दुबै टोलीको समान खेलबाट समा अंक भएपनि गोल अन्तरका आधारमा सिटीले लिभरपुललाई पछि पारेको हो । लामो समय शीर्ष स्थान रहेको लिभरपुलले पछिल्ला केही खेलमा बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा उक्लीने मौका पाएको हो । 

पाहुना टोली सिटीले एभर्टनलाई २-० ले पारजित गरेकको हो । सिटीको जितका लागि आयमेरिक लापोर्टे र ग्याब्रियल जिससले एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डेबिड सिल्भाको पासमा डिफेन्डर लापोर्टेले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १-० कोसुरुवाती अग्रता दिलाए । 

दोस्रो हाफको इन्जुरी समयमा जिससले गोल गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।