सन् १९०१ मा अमेरिकाको २६ औं राष्ट्रपति बनेका टी रुजवेल्टको कथन कूटनीति इतिहासमै बेजोड चर्चित छ। यसको ठ्याक्कै नेपाली रूपान्तर गर्न त गाह्रो छ। किनकि उक्त कथन एउटा ‘फ्रेज’ हो।
नेपाल टेलिकमको वार्षिकोत्सवमा मुख फेर्ने र रात्रिभोज आयोजना गर्ने परम्परा यसपटक तोडिएको छ। आफ्नै कर्मचारीविरुद्ध मन्त्री बाँस्कोटा खनिएपछि यस्तो परम्परा बन्द भएको हो।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको विवादित प्रवेश परीक्षा रद्द भएको छ। गत पुस ५ गते पशुविज्ञान तथा मत्स्य विज्ञान संकायको प्रवेश परीक्षामा बाबुले परीक्षा लिएर छोरीलाई टपर बनाएपछि विश्वविद्यालय विवादमा तानिएको थियो।
कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद पुष्पा भुसालले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भुसालले पीडित १६ वर्षभन्दा कम उमेरका भएका घटनामा अपराधीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी हुन्।
केही दिन यता सफा देखिएको मौसम फेरि बद्लिने भएको छ। बुधबार दिउँसोबाट नै मौसममा बदलि आउने र बिहिबार देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ।
प्रदेश १ को प्रदेशसभा सञ्चालन भएको एक वर्ष पूरा भए पनि धेरै कुरामा सरकार र संसद्ले काम गर्न नसकेको विपक्षी दलका नेता राजीव कोइरालाले बताएका छन्। नेपाल समयसँग इटहरीमा कुराकानी गरेका कोइरालाले प्रदेश सरकारसँग दुइ तिहाइ संसदीय मत भए पनि आफ्नो अधिकार क्षेत्रमा काम गर्न नसकेको बताएका हुन्।
लामो समयपछि जनप्रतिनिधीको नेतृत्व पाएको वीरगंज महानगरपालिका विकास निर्माणको कामलाई प्राथमिकताको साथ अघि बढाउनको लागी आवश्यक बजेट अभावबाट गुज्रिरहेको छ।
उपमहानगरपालिका कार्यालयले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै जनकपुरका वडा अध्यक्षहरु रिले अनशन शुरु गरेका छन्। आफूहरुले अघि सारेको १६ बुँदे माग पुरा गर्न उपमहानगरपालिकाले पहल नगरेको भन्दै असन्तुष्ट वडा अध्यक्षहरु कामकाज ठप्प पारी विगत तीन दिनदेखि रिले अनशनमा बसेका छन्।
धनगढी प्रिमियर लिग (डिपिएल)को विजेता टोलीले ३० लाख पाउने भएको छ। तग बर्षको विजेता राशीबाट बीस प्रतिशत बढाउँदै यसबर्ष ३० खाल पुर्याईएक्को आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस रिलिज मार्फत जानकारी दिएको हो।
बार्सिलोनाका कप्तान तथा स्ट्रार खेलाडी लियोनल मेस्सीले रियल मड्रिडविरुद्धको खेल खेल्ने पक्का भएको छ । उनले आज (बुधबार) राती हुने कोपा डेल रे अन्तर्गतको रियलविरुद्धको खेल खेल्ने पक्का भएको हो।
'केएफसी’ अर्थात् केनटकी फास्ट संसारभर प्रख्यात फास्ट फुड हो। यस खानाका पारखी धेरै छन्। केएफसीकी ‘डाइ हार्ट फ्यान’ एक २० वर्षीया युवतीले आफ्नो ओठको भित्री भागमा ट्याटु खोपेको द मिरर अनलाइनले उल्लेख गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...