बुधबार, चैत २५, २०८२

मेस्सीले रियलविरुद्ध खेल्ने पक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका कप्तान तथा स्ट्रार खेलाडी लियोनल मेस्सीले रियल मड्रिडविरुद्धको खेल खेल्ने पक्का भएको छ । उनले आज (बुधबार) राती हुने कोपा डेल रे अन्तर्गतको रियलविरुद्धको खेल खेल्ने पक्का भएको हो । 

खेल नेपाली समय अनुशार राति १:४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा सुरु हुदैछ । यसअघि कप्तान मेस्सी रियलविरुद्धको खेलमा उपस्थित हुने वा नहुने कुनै टुङ्गो नभएबो बताइएको थियो । 

किनकी उनी पछिल्लो पटक ला लिगामा भ्यालेन्सियाविरुद्ध खेल्ने क्रममा घाइते भएको जनाईएको थियो । तर, घाइते भएपनि उनले भ्यालेन्सियाविरुद्धको खेल पुरै ९० मिनेट नै खेलेका थिए । 

उक्त खेलका क्रममा तीघ्राको मांशपेसीमा समस्या देखिएपछि रियलविरुद्धको पहिलो लेग खेल्न सम्भावना ज्यादै न्यूनरहेको खबर बाहिरिएका बेला एका एका मेस्सी रियलविरुद्ध खेल्ने पक्का भएको छ । 

भरखरैमात्र बार्सिलोनालको अफिसियर ट्विटरमा सुरुवाती ११ सार्वजानिक गर्दै मेस्सीको नाम समावेश गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।