शुक्रबार, साउन १५, २०८३

अल्बालाई ला लिगाको एक खेल प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले ला लिगाको अर्को खेलमा जोर्डी अल्बविना मैदान उत्रिने भएको छ । बार्सिलोनाले ला लिगाको अर्को खेल ११ फेब्रअरीमा एथलेटिका बिल्बाओसँग खेल्दै छ । 

२९ बर्षीय अल्बाले जारी सिजनका २२ खेलमा २२ वटै खेल खेलेका छन् । ला लिगाका २२ खेल खेल्दा उनले ५ पहँेको कार्ड खाएका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेल खेलमा पहेँलो कार्ड खादै पाँच पहेँलो कार्ड पुगेकाले लेफ्ट ब्याक डिफेन्डर अल्बालाई बिल्बाओसँगको एक खेल प्रतिबन्ध लगाएको हो । 

तर, उनी बुधबार राति रियल मड्रिडसँगको कोपा डेल रे’मा भने उपस्थित हुने छन् । यसै साताको बुधबार बार्सिलोनाले कोपा डेल रे’को पहिलो सेमिफाइनल लेग रियल मड्रिडसँग खेल्दै छ । 

रिपोर्टका अनुसार उनी यस सिजन निकैनै लयका देखिएका छन् । र उनको स्थानमा कसैलाई रिप्लेस पयिन गरिएको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।