शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्ष महरको रिहाइको माग गर्दै धनगढीमा नेविसंघको प्रदर्शन  

अध्यक्ष महरको रिहाइको माग गर्दै धनगढीमा नेविसंघको प्रदर्शन  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको रिहाईको माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। 

कास्की प्रहरीले नेविसंघका नेताहरूमाथि मुद्दा चलाएपछि त्यसको विरोधमा आज जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम थियो। 

जिल्ला प्रशासन घेराउका क्रममा शुसासन कायम गर, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्ट सरकार मुर्दाबाद, निर्मलालाई न्याय देउ, वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर, चर्को मुल्यबृद्धि फिर्ता गर, ३३ किलो सुन कान्डका गिरोहलाई कारवाही गर जस्ता नारा लगाइरहेका छन्। जिल्ला प्रशासन गेट अगाडी प्रदर्शन जारी छ। 
 
भिडियो

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।