शुक्रबार, साउन १५, २०८३

सिनामंगलमा प्रधानमन्त्रीको पुत्ला दहन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल विद्यार्थी संघले सिनामंगलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। नेविसंघ नोबेल कलेज इकार्ई अध्यक्ष सुशील कुवर नेतृत्वको टोलीले आइतबार बेलुका प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।

सरकार अधिनायक बन्दै गएको भन्दै नेविसंघले पुत्ला दहन गरेको जनाएको छ। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नारा जुलुस गरेका थिए।

सरकारको गलत क्रियाकलापको कांग्रेसका भातृसंस्थाहरुले निरन्तर दबाब दिइरहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।