बुधबार, चैत २५, २०८२

नेपाल टस हारेर ब्याटिङ गर्दै, खेल १० ओभरको हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टि-२० खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यसअघि खेल नेपाली समयानुसार २:४५ बजे सुरु हुने भनिए पनि वर्षाले प्रभावित पारेपछि केहि समय स्थगित भएको थियो । 

युएईसँगको अन्तिम खेलमा नेपालले एक पिरवर्तन गिरएको छ । परिवर्तनका रुपमा नेपालले विकेटकिपर प्रदिप ऐरीकोस्थानमा विनोद भण्डारीलाई स्थान दिईएकाे छ । विनोदले युएईसँगकै तीन एकदिवसीय सिरिजका तीन वटै खेल खेलेका थिए ।

वर्षासँगै हावाहुरीले प्रभावित खेल बख १२ ओभरको हुने छ । नेपाललाई ऐतिहासिक टी-२० सिरिज जित्ने अनसर समेत छ । तीन खेलको जारी टी-२० सिरिज १-१ को बराबरीमा छ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा विजयी भएको थियो । 

दोस्रो खेलमा नेपालका लागि युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले विजित ४७ रन जोडे पछि ४ विकेटले नेपालको जित सम्भव भएको थियो । यसअघिको एकदिवसीय सिरिज जित्दै नेपालले पहिलो पटक ऐतिहासिक सफलला पाएको थियो । 

यो सिरिज जिते नेपालको लगातार दोस्रो ऐती हासिक सफलता हुनेछ । यसअघि नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिज दुई पटक खेल्दा जित विहिन रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।