बुधबार, चैत २५, २०८२

बार्सिलोना र रियल पछिल्ला चार हप्तामा तीन पटक भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिड चार सातामा तीनपटक आमने समाने हुने भएका छन् । ६ फेब्रअरी राती बार्सिलोना र रियल स्पेनिस कोपा डेल रे’को सेमिफाइनलका लागि पवहिहलो लेगमा आमने सामने हुँदै छन् । 

त्यसपछि दोस्रो पटक कोपा डेल रे’मा नै दुबै टोली आमने सामने हुन्दै छन् । खेल २७ फेब्रुअरीमा हुदैछ । त्यस्तै ला लिगामा २ मार्चमा आमने सामने हुँदै दुबै टोली तेस्रो पटक आमने सामने हुन लागेका हुन् । 

जहाँ यि तीन खेल सम्पन्न हुने चार हप्ता लाग्ने छ । ला लिगामा यस सिजन भएको पहिलो भेटमा बार्सिलोनाले रियल मड्रिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । जहाँ लुइस स्वारेजले ह्याट्रिक गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।