बुधबार, असार ४, २०८२

नेविसंघको शिखर नगरपालिका अध्यक्षमा ठगुन्ना

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
डोटी- नेपाल विद्यार्थी संघको शिखर नगरपालिकाको प्रथम अधिवेशनबाट राजेश ठगुन्ना अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले ठगुन्नालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। 

अधिवेशनबाट उपसंयोजकमा दुर्गा कार्की निर्वाचित भएकी छन्। अधिवेशनले २१ सदसीय नगर कार्यसमिति गठन गरेको नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र सिंहले बताए। 

निर्वाचित कार्य समितिलाई बधाई दिँदै नगर प्रमुख सिताराम जोशीले सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपाली कांग्रेस डोटी जिल्ला सचिव नारायण जोशीले नगर कार्यसमितिले कुसलतापूर्वक जीम्मेवारी निभाउने विश्वास व्यक्त गरे। 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भिम बलायरले जिल्लाका अन्य स्थानीय निकायमा पनि नेविसंघको अधिवेशनलाई तिब्रता दिइने बताए।

यस्तै नगरपालिकाकी उपमेयर धौलीदेवी रावलले राजेश नेतृत्वको नगर समितिले शसक्त भूमिका निर्वाह गर्ने बताइन्। उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई समेत ज्ञापन गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।