शुक्रबार, साउन १५, २०८३

तेक्वान्दोकी आयेशा शाक्य सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- तेक्वान्दोकी आयेशा शाक्य शनिबार सम्मानित भएकी छन् । घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा आयेशलाई नगदसहित सम्मान गरेको हो ।

हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयेशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।

आयेशा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १० औं र १२ सागकी रजत विजेता हुन् । आयेशले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।