शुक्रबार, साउन १५, २०८३

कोपा डेल रे : सेमिफाइनलमा बार्सिलोना र रियल भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा बार्सिलोना र रियल मड्रिड भिड्ने भएका छन् । कोपा डेल रे’ले शुक्रबार सार्वजनिक गरेको सेमिफाइनल ‘ड्र’ अनुसार बार्सिलोना र रियल भिड्ने भएका हुन् । 

सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा ७ फेब्रुअरीमा हुनेछ । त्यस्तै दोस्रो लेग २७ फेब्रुअरीमा रियलको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै सेमिफाइनल कै अर्को खेलमा रियल बेटिस र भ्यालेन्सियाबीच भिड्न्त हुने भएको छ । बार्सिलोना यसअघिको लगातार चारपटकको च्याम्पियन हो । रियलले २०१३-१४ को सिजनमा बार्सिलोनालाई पराजित गर्दै उपाधि जितेको थियो । 

यो सिजन बार्सिलोना र रियल तीनपटक आमने-सामने भएका छन् । दुई खेलमा बार्सिलोनाले जित हात पार्दा एक खेल बराबरीमा रोकिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।