शनिबार, असार १३, २०८३

सुनको मूल्य ११ हजार रुपैयाँले घट्यो

 |  बुधबार, फागुन २०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २०, २०८२
National life
Shivam cement

काठमाडौं। नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ। आज चाँदी मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ। मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Mar 04, 2026| 11:53 बुधबार, फागुन २०, २०८२
प्रतिक्रिया दिनुहोस्