सयौं संख्यामा उत्तरी मोरङबाट इटहरी हुँदै विराटनगर आएका टिपरले सडक अवरुद्ध गरेका छन्। विराटनगर प्रवेश गर्नेद्वारमा नेपाल प्रहरी र सशत्र प्रहरीले टिपरलाई रोकेपछि सडक अबरुद्ध भएको हो।
नेपालसँग खासै औपचारिक साइनो नभएको भेनेजुएलाको राजनीतिक संकटबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी गरेको रहस्यमय विज्ञप्तिपछि यतिबेला नेकपाभित्र खैलाबैला मच्चिएको छ।
युएईसँगको तीन टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको हो। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा युएईले दिएको १ सय ८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो।
प्राध्यापकहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भाषण बहिष्कार गरेका छन्। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको अधिवेशन उद्घाटन गर्न पुगेका शिक्षामन्त्री पोखरेलले प्राध्यापकका समस्या सुन्न नमानेपछि उनको भाषण बहिष्कार गरेर प्राध्यापकहरु हलबाट बाहिरिएका हुन्।
चिनी मिल सञ्चालक र विचौलीयाहरुका कारण सरकारले निर्धारण गरेको उखुको मूल्य नपाएको भन्दै कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानले उखु बिक्रि नगर्ने घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ।
नेपाली चलचित्र जगत्का चर्चित कलाकार बिएस राणाको निधन भएको छ। चौध वर्षको उमेरमा भारतीय नाटक म्याजिक एन्ड द किङ्मा मन्त्रीको भूमिकामा अभिनय गरेर अभिनय यात्रा थालेका राणाको ७६ वर्षको उमेरमा निधन भएको हो।
तेलुगु फिल्म जेम्स बोन्ड र अक्सिजनमा अभिनय गरेकी नायिका साक्षी चौधरी एक भिडियोका कारण यतिबेला चर्चामा छिन्। साक्षी बेलाबेला आफ्नो ट्विटर र इंस्टाग्राममा आफ्ना भिडियो र तस्बिरहरु सेयर गर्ने गर्छिन्। साक्षीले आफूले सेयर गरेको भिडियो हेरेर धेरैले आपत्तिजनक म्यासेज गर्ने गरेको बताएकी छन्।
पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै चचित खेलाडी हुन् । उनी कहिलेकाही आफ्नो व्यक्तिगत कार्यशैलीका कारण विवादमा आउने गर्दछन्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...