सोमबार, भदौ १५, २०८३

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, फागुन १२, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १२, २०८२

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। भने चाँदीकाे घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित: Feb 24, 2026| 11:18 मंगलबार, फागुन १२, २०८२
प्रतिक्रिया दिनुहोस्