बुधबार, चैत २५, २०८२

कतार की जापान : को बन्ला एसियाली फुटबलको पावर हाउस?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- एसिया कप फुटबलको उपाधिका लागि आज (शुक्रबार) राति चार पटकको च्याम्पियन जापान र २०२२ को विश्वकप आयोजक राष्ट्र कतारबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार राति ७:४५ बजे दुबईको अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा हुदैछ ।  

एसियाली फुटबलको पावर हाउस बन्ने उद्वेश्यका साथ कतार पहिलो पटक कतार फाईनल पुगेको छ । एसियाली फुटबलको पावर हाउसको रुपमा चिनिने जापानले चार पटक एसिया कपको उपाधि जिेतेका छ । 

सेमिफाईनल खेलमा जापानले ईरानलाई ३-० ले पराजित गर्दै फइनलको यात्रा तय गरेको थियो । त्यस्तै कतारले आयोजक राष्ट्र संयुक्त अरब ईमिरेट्स (युएई)लाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनमा स्थान पक्का गरेको थियो ।

एसियन कपका ६ खेलमा ८ गोल गरेका कतारका अल्मोईज अली मुख्य हतियार हुन् । फाईनल उत्रदै गर्दा अलीलाई एसियन कपको ईतिहासमा सर्वाधिक गोलको रेकर्ड बनाउने अवसर प्राप्त हुनेछ । 

कतारसँग अक्रम अफिफ समेत हुनेछन् । प्रतियोगितामा सबै भन्दा धेरै गोलको अवसर सिर्जना गरेका अफिफको प्रर्दशनबाट समेत कतारले ठुलो अपेक्षा गरेको छ । यता जापानका लागि भने मुख्य हतियार युया ओसाका हुने छन् । 

चोट मुक्त हुँदै मैदान फर्किएका ओसाकाले ईरानविरुद्वको सेमिफाईनलमा दुई उत्कृष्ट गोल गरेका थिए । जारी प्रतियोगितामा जापानबाट धेरे गोल गर्ने ओसाकाको नाममा ४ गोल रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।