शुक्रबार, कात्तिक २८, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 |  आइतबार, असोज १२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १२, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ। गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार दुईसय तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 28, 2025| 12:24 आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्