आइतबार, असोज १२, २०८२

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

 |  शुक्रबार, असोज १०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १०, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। 

मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: Sep 26, 2025| 13:47 शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्