आइतबार, भदौ १४, २०८३

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  मंगलबार, असोज ७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ७, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो।

त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।

प्रकाशित: Sep 23, 2025| 13:07 मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्