शुक्रबार, असोज ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भायानेटको दशैंमा इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकका लागि उपहार र छुटैछुट

भायानेटको दशैंमा इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकका लागि उपहार र छुटैछुट

 |  शुक्रबार, असोज ३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३, २०८२
Kumaribank
Metro Mart

काठमाडौं-इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत रु। ३,००० पर्ने मेस राउटर रु। ५०० छुटसहित रु। २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु। १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु। ८,द्द९९ मा पाइनेछ। साथै, ४३(इन्चको हिमस्टार स्मार्ट टिभी रु। २७,९९९ मा किन्न सकिनेछ।

यससँगै, रु। ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले एचयmयऋयमभ ख्क्ष्ब्घण्ण् हालि रु। ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “क्उष्ल तजभ ध्जभभ”ि मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

प्रकाशित: Sep 19, 2025| 16:16 शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्