आइतबार, भदौ १४, २०८३

'नाडा' बुझायो अर्थमन्त्रीलाई २२ बुँदे सुझाव

 |  बुधबार, असोज १, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १, २०८२

काठमाडौं-नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ९नाडा० का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्था र अटोमोबाइल क्षेत्रका चुनौतीबारे छलफल गरेको छ।

अध्यक्ष चौधरीले मुलुकको शान्ति(सुरक्षा र व्यवसायीको सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै सरकारले व्यवसायीहरूको मनोबल उच्च बनाउन ठोस नीति ल्याउनुपर्ने धारणा राखे। उनले अटोमोबाइल क्षेत्रले मात्र भन्सार राजस्वमा करिब २७ प्रतिशत योगदान गर्दै आएको उल्लेख गर्दै व्यवसायीलाई विश्वस्त बनाउन र लगानीको वातावरण सुरक्षित गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताए। 

प्रकाशित: Sep 17, 2025| 11:43 बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्