बुधबार, चैत २५, २०८२

थ्री स्टार सिमरा गोल्डकप फुटबलको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- रुस्लान थ्री स्टार क्लब सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको फाइन प्रवेश गरेको हो । 

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले एक गोल गर्दै जित शुनिश्चित गर्यो । थ्री स्टारको जितका लागि विदेशी खेलाडी फोफाना फोडेले खेलको एक मत्र निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरे । 

अब शनिबार हुने फाइनल खेलमा प्रतियोगिताको उपाधिका लागि थ्री स्टारले विभागयि टोली नेपाल आर्मीको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोलीले ६ लाख प्रप्त गर्ने छ भने दोस्रो हुने टोलीले ३ लाख प्राप्त गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।