बिहीबार, साउन १४, २०८३

युएई पुगेको नेपाली क्रिकेट टोली के गर्दै छ? (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसिय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज खेल्नका लागि युएईमा छ । समान तीन-तीन एकदिवसिय र टी-२० अन्तर्राष्ट्रियका लागि नेपाली टोली मंगलबार नै युएई प्रस्थान गरेको थियो । 

माघ ११ गते आफ्नो पहिलो खेल खेल्दै नेपालले सिरिजको सुरुवात गर्ने नेपाली टोलीले माघ १२ गते दास्रो र माघ १४ गते तेस्रो एकदिवसिय खेल्ने छ । त्यसैगरी माघ १७ गते टी-२० सिरिजको पहिलो खेल खेल्ने नेपालले माघ १८ दोस्रो र माघ २० गते तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल्ने छ । तर, यतिबेला नेपाली टोली प्रतियोगिता पुर्व के गर्दै छ त ? 

तस्बिर सौजन्य : रमन शिवाकोटी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।