सोमबार, पुस १४, २०८२

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

 |  बिहीबार, असार १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १९, २०८२

National life
Laxmi sunrise bank
kumari

रौतहट- रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए। उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

प्रकाशित: Jul 03, 2025| 14:17 बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्