शुक्रबार, असार ५, २०८३

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 |  बिहीबार, असार १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १९, २०८२
National life
Shivam cement

झापा- बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन्। गम्भीर घाइते भएका उनको  घटनास्थलमा नै मृत्यु भएको हो।

प्रकाशित: Jul 03, 2025| 08:55 बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्