सोमबार, असार १६, २०८२

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

 |  सोमबार, असार १६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १६, २०८२

vianetvianet

काठमाडौं- मुगुको कोटडाँडा  आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।

यही असार १५) मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ। 

प्रकाशित: Jun 30, 2025| 10:11 सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्