शुक्रबार, असार ५, २०८३

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२
National life
Shivam cement

रौतहट- चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीट्याङ्कीमा डुबेर मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो। 

मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीट्याङ्कीमा डुबेका थिए। दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 
 

प्रकाशित: Jun 25, 2025| 09:31 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्