निजामती कर्मचारीजस्तो ट्रेड युनियन छ। न शिक्षण वा संस्थानमा सरकारी जागिर खानेजस्तो ‘पार्ट टाइम’ काम गर्न मिल्छ। कार्यालय समयको कुनै टुंगो छैन। काममा २४ घन्टै खट्न तयार हुनुपर्छ। भनेको बेलामा बिदा नपाउने समस्या त छँदैछ।
नेकपा केन्द्रीय कार्यालयमा शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य योगेश भट्टराईबीच गजबको जम्काभेट भयो। यसकारण गजबको थियो कि त्यो भेट पुस २४ पछिको पहिलो थियो।
संसारका धनी मुलुकहरूको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।
स्वीट्जरल्यान्डको डाभोसमा माघ ८ देखि ११ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री आइतबार बेलुका प्रस्थान गरेका हुन्।
हरेक मुलुकको समग्र अर्थतन्त्रमा छाया वा अनौपचारिक अर्थतन्त्रको प्रभाव केही न केही मात्रामा हुन्छ। पछिल्लो समय भूमिगत भनौं वा छाया अर्थतन्त्र विश्वव्यापी रुपमा मौलाउँदै छ। यसले सुशासन र पारदर्शितालाई कमजोर बनाउँदैछ भने भ्रष्टाचारलाई मलजल गरेको छ। नेपालमा पनि छाया वा भूमिगत अर्थतन्त्रको प्रभाव डरलाग्दो गरी बढ्दो छ।
प्रधानमन्त्री केपीशर्मा ओली स्वीट्जरल्यान्ड उड्नु अघि विभिन्न पाँच वटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस गरेको छ। प्रधानमन्त्री स्वीट्जरल्याण्ड भ्रमण जानुअघि आइतबार बसेको संवैधानिक परिषद् बैठकले यस्तो सिफारिस गरेको हो।
कैलाली जिल्लामा अनधिकृत रुपमा बढ्दो प्राकृतिक स्रोतको दोहन रोक्न जिल्ला समन्वय समितिले थालेको प्रयासमा स्थानीय तहरुले असयोग गरेका छन्। अधिकांश नदीनालाबाट प्राकृति स्रोतको अवैध उत्खनन् बढेको विषय चार माध्ययमले उठान गर्न थालेपछि त्यतातर्फ चासो दिएको जिससलाई अधिकांश स्थानीय तहहरुले असहयोग गरेका छन्।
समाज हरेक दृष्टिकोणबाट विकसित भइरहेको छ। छुवाछुत, उपल्लो, तल्लोजस्ता समाजमा रहेको कुरुती, कु-प्रथाहरु विस्तारै विस्तारै न्यूनीकरण हुँदैछन्। तर वर्षौंदेखि तराई मधेशमा जकडिएर रहेको दाइजो प्रथा अझै अन्त्य हुन सकेको छैन्।
थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ। लामो समय उपाधि बिहिन रहँदै आएको महिला क्रिकेट टोलीले थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रीकेटमा आयोजक टोलि थाइल्याण्डसँग पराजित हुदै पुनः उपाधिबाट बन्चित भएको हो।
लामो समयदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्नै अनशन बसिरहेका डा गोविन्द केसीलाई वार्डमा सारिएको छ। १२ दिनदेखि १६ औं अनशन बसिरहेका डा गोविन्द केसीलाई आइतबार आइतबार ३ बेजर २० मिनेटमा जनरल वार्डमा सारिएको हो।
कैलालीको जानकी गाउँपालिका-७ गोलौरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफै आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर अनुसार आज बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमती रमा चौधरीको बन्चराे प्रहार गरी हत्या गरी आफूलेसमेत आत्म हत्या गरेका छन्।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ्ग-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन्।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ। कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको-३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो। त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो।
संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन्। स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन्।
राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले यादवलाई अध्यक्ष मण्डलको जिम्मेवारी दिने निर्णय गरेको हो।
सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन्।
सचिवलाई कुटपिट गर्ने मन्त्रीमाथि कारबाहीको माग राख्दै आन्दोलनमा उतरेका कर्मचारीहरुले आन्दोलन स्थगित गर्ने घोषणा गरेका छन्। प्रदेश सरकारले घटना छानबिनका लागि समिति गठन गरिसकेको र समितिको प्रतिवेदनअनुसार दोषीलाई नियमानुसार कारबाही तथा पीडितलाई न्यायदिने प्रतिवद्धता जनाएको भन्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले आन्दोलन स्थगित गरेको हो।
अनलाइनमातर्फ लुगा खरिद गर्दा कहिले सानो त कहिले ठूलो हुन सक्छ। पसलमा ‘ट्रायल’ गरेर किन्दा त कहिलेकाहीं शरीरमा फिट हुने कपडा पाइँदैन भने अनलाइनमा किन्दा भनेजस्तो नहुनु स्वाभाविकै हो। लस एन्जलसकी सोफिया सिकेका सन्दर्भमा भने उल्टो भएको छ।
बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...