बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कतारमा मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो- यथास्थानमै सतर्क रहनू

कतारमा मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो- यथास्थानमै सतर्क रहनू

 |  मंगलबार, असार १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

vianetvianet

काठमाडौं- दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

Kumaribank

इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो । 

दूतावासले शान्तपूर्वक रहन र कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।

दूतावासले भनेको छ, "वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ ।"

प्रकाशित: Jun 24, 2025| 05:24 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।