बुधबार, भदौ ११, २०८२

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

 |  सोमबार, असार ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ९, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको हो।

समितिले ३ महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यही विषयलाई लिएर लामो समयदेखि रास्वपाले संसद्‍मा विरोध जनाउँदै आएको छ।

प्रकाशित: Jun 23, 2025| 22:06 सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।