शुक्रबार, असार ५, २०८३

अरनिको राजमार्ग पहिरोले बन्द

 |  बिहीबार, असार ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार ५, २०८२
National life
Shivam cement

भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ ।

पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ।

प्रकाशित: Jun 19, 2025| 19:39 बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्