शुक्रबार, असार ५, २०८३

नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध

 |  मंगलबार, असार ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३, २०८२
National life
Shivam cement

मुग्लिन- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो। 

उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ। 

प्रकाशित: Jun 17, 2025| 13:24 मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्