शुक्रबार, असार ५, २०८३

फेसबुकमा अलबिदा लेखेका डाक्टर सकुशल फेला परे

 |  सोमबार, असार २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २, २०८२
National life
Shivam cement

फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्।

उनी बालाजु क्षेत्रमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएपछि प्रहरीले खोजी थालेको थियो।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 16, 2025| 14:11 सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्