बुधबार, चैत २५, २०८२

लुका र कासिमिरोको गोलमा रियल मड्रिड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । 

रियलको जितका लागि कासिमिरो र लुका मोड्रिचले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलको दोस्रो हाफमा दुबै गोल सम्भव भएका थिए । 

खेलको ७८ औं मिनेटमा कासीमिरोले गोल गर्दै रियललाई सुरुवाी अगता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई २-० ले जित दिलाए । 

जितसँगै तेस्रो स्थानको रियलले २० खेलबाट ३६ अंक जोडेको छ । पराजित सेभिया ३३ अंक जोडेर चौथो स्थानमा छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।