शुक्रबार, जेठ २२, २०८३

कांग्रेस संसदीय दलको बैठक माघ १३ मा बस्ने

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१
National life
Shivam cement

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
    
सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 24, 2025| 13:11 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्