बुधबार, माघ ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

ntc landingntc landing
himalayan bank box

बागलुङ- कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ। 

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ। 

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन्। जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए। पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए।

प्रकाशित: Jan 22, 2025| 09:31 बुधबार, माघ ९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्