बुधबार, माघ ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मकवानपुर-काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालनमा

 |  मंगलबार, माघ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ८, २०८१

ntc landingntc landing

मकवानपुर- सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ।

himalayan bank box

थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रनाउ अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत पुस ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो।

यसैगरी, मकवानपुर-काठमाडौं जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए। 

प्रकाशित: Jan 21, 2025| 20:01 मंगलबार, माघ ८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्