शनिबार, साउन ३, २०८२

कोशी प्रदेशसभा बैठक बस्दै

 |  सोमबार, माघ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

vianetvianet

विराटनगर- कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन्। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिएका छन्।

प्रकाशित: Jan 20, 2025| 08:46 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्