बिहीबार, जेठ २१, २०८३

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१
National life
Shivam cement

काठमाडौं-  स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा छुटेका थिए।

प्रकाशित: Jan 15, 2025| 17:03 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्