बिहीबार, जेठ २१, २०८३

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१
National life
Shivam cement

सोउल- दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गरिएको छ। उनलाई उनकै निवासबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

युनलाई पक्राउ गर्न बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू उनको निवासमा पुगेका थिए।

यस अघि पनि उनलाई पक्राउ गर्न गरिएको प्रयास विफल भएको थियो। बुधबार बिहान पनि उनका समर्थकले उनी पक्राउ पर्नबाट रोक्ने प्रयास गरेका थिए। 

प्रकाशित: Jan 15, 2025| 08:59 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्