बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यस्तो छ आजको मौसम

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

ntc landingntc landing
himalayan bank box

काठमाडौं- आज देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भू-भागमा हुस्सु / कुहिरो लागेको अवस्था छ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 
 

प्रकाशित: Jan 15, 2025| 07:40 बुधबार, माघ २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्