आइतबार, पुस २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

केही सचिवको सरुवा

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

ntc landingntc landing

काठमाडौं- सरकारले केही सचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार सरुवा भएको हो।

himalayan bank box

विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरेको छ। 

त्यसैगरी गणेश पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। 

त्यस्तै मुकुन्द प्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय महादेश पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरेको हो। 

प्रकाशित: Jan 12, 2025| 20:35 आइतबार, पुस २८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्