आइतबार, असार ७, २०८३

असमको कोइला खानीमा एक नेपालीसहित ९ मजदुर फसे

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१
National life
Shivam cement

भारतको असमस्थित एक कोइला खानीमा ९ जना मजदुर फसेका छन्। फस्नेमा एक मजदुर नेपाली पनि छन्।

भारतीय नौसेनाका गोताखोरले उद्धार सुरु गरेका छन्। खानीभित्र करिब १०० फिट पानी भरिएको बताइएको छ। खानीभित्र अचानक पानी भरिएका कारण मजदुर फसेका हुन्।

खानी करिब ३०० फिट गहिरो भएको बीबीसीले जनाएको छ।

प्रकाशित: Jan 07, 2025| 12:35 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्