शनिबार, पुस ५, २०८२

चीनमा गएको शक्तिशाली भूकम्पको धक्का यहाँसम्म महसुस

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

National life

भूकम्प गएपछि मानिसहरु चिसोको परवाह नगरी होहल्ला गर्दै सडकमा निस्किएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ६.८ म्याग्निच्युडको भूकम्प चीनमा गएको हो। तीब्बतको सिगात्से केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारत र बंगलादेशसम्म पनि महसुस गरिएको छ।

काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस भएको छ। 

प्रकाशित: Jan 07, 2025| 07:09 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्