बिहीबार, साउन १, २०८२

काठमाडौं उपत्यका र पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

 |  मंगलबार, पुस २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

vianetvianet

भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस भएको छ।

भूकम्पको रेक्टरस्केल र इपिसेन्टर भन थाहा हुन सकेको छैन। 

प्रकाशित: Jan 07, 2025| 07:04 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्