बिहीबार, साउन १, २०८२

भूकम्पको शक्तिशाली धक्का महसुस

 |  मंगलबार, पुस २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

vianetvianet

काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस गरिएको छ।

प्रकाशित: Jan 07, 2025| 06:54 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्