शनिबार, पुस ५, २०८२

काठमाडौंसहित सात जिल्लाका सिडिओको सरुवा

 |  सोमबार, पुस २२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस २२, २०८१

गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवामा काठमाडौंसहित सात जिल्लाका सिडिओ पनि परेका छन्। 

National life

काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। 

त्यस्तै, धर्मेन्द्र मिश्रलाई कैलाली, गोगनबहादुर हमालको कैलाली, तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ।

प्रकाशित: Jan 06, 2025| 19:11 सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्