बिहीबार, जेठ २१, २०८३

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ पुग्न कति ?

 |  सोमबार, पुस २२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस २२, २०८१

काठमाडौं- सार्वजनिक यातायातको भाडा बढेको छ। सोमबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ। 

National life

विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ। भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन्। 

यसअघि गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो।

हेर्नुस् कहाँ पुग्न कति लाग्छ भाडा ?

Shivam cement

प्रकाशित: Jan 06, 2025| 18:43 सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्